प्रेरक भनाई

  • यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
  • शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
  • हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
  • यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
  • सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
  • विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।
  • हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
  • रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
  • यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
  • प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com