राजनीतिक समाचार

बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ।
मंगलबार बिहानदेखि अबरुद्ध कोशी राजमार्गको सिमसुवा(मुलघाट खण्ड सुचारु भएको छ ।
अविरल वर्षा र पहिरोले देशभर २० वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् भने १०९ वटा राजमार्गहरू एकतर्फी चालु रहेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com