- अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु पर्छ ।
- गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।
- कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ ।
- चिया तथा कफिको सेवन कम गर्नु पर्छ ।
यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
