- दम बढ्ने
- छातीमा हात राख्दा बिरालो कनेकोजस्तो थर्केको महसुस हुने
- हात, खुट्टा, ओठ आदि झट्का दिंदै अनियन्त्रितरूपमा चल्ने
- जोर्नीहरू दुख्ने, सुन्निने र ज्वरो आउने
- कफमा रगत देखा पर्ने
- मुटुको धड्कन रोकिने वा छिटो चल्ने
- औंलाका टुप्पा बाक्ला र चाक्ला हुने
- टाउको दुख्ने, चक्कर लाग्ने
- ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुने
- घाटीको रक्तनली फुल्ने
- खुट्टाहरू सुन्निने