नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

 नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा रिमाल । उनको यो दौडमा साथ दिएका छन् पूजा पाण्डे र सस्मिता बिडारीले ।

नेपाली पहिचान र नेपाली उत्पादनलाई बजारमा स्थापित गराउने उद्देश्यका साथ उनीहरूले २०७४ मा ‘भोटो’ सुरु गरे । भोटो नेपाली उत्पादनबाट निर्मित कपडाको ब्रान्ड हो । यो नेपाली फेसनशैलीको प्रतिनिधित्व गर्ने लक्ष्यका साथ अघि बढेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com