चुट्किला

 दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
 पहिलो नेता: यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
 दोस्रो नेता: मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
 (दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
 पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन..!!!

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com