- विद्युत् प्राधिकरणले १०६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको छ ।
- चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले रु साढे १० खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
- रुपन्देहीमा चालू आर्थिक वर्ष २०८० र ८१ को नौ महिनामा एक हजार सात सय ७५ उद्योगहरू दर्ता भएका छन् ।
- सरकारले करिब साढे ३० अर्ब आन्तरिक ऋण उठाउँदै छ ।
- गत साता लगातार ओरालो लागेको सेयर बजार परिसुचक नेप्से यो साता भने सुरुवाती कारोबार दिन नैं उकालो लागेको छ ।
आर्थिक समाचार