आर्थिक समाचार

  • तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई वटा विषयमा सम्झौता भएको छ । आज काठमाडौंमा आयोजित तेस्रो लगानी सम्मेलनमा दुई वटा सम्झौता भएको हो ।
  • यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।
  • राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धिदरको लक्ष्य सात दशमलव तीन प्रतिशत राखेको छ ।
  • सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com