- नानीहरुको मनोविज्ञान बुझ्नुहोस्
- बच्चालाई डर नदेखाउनुहोस्
- बच्चालाई प्रोत्साहित गर्नुहोस्
- बच्चामा जिज्ञासा उत्पन्न गर्नुहोस्
- रमाइलो तरीकाले पढाउनुहोस्
- सजाय नदिनु होस्
- अभिभावक रोल मोडल बन्नुहोस्
- बच्चाको मनोविज्ञानमा ध्यान दिनुहोस्
- हरेक बच्चाको क्षमता फरक हुन्छ
के गर्दा केटाकेटी ज्ञानी र निडर हुन्छन्