Skip to content
- पुरुषको भन्दा महिलाको मुटु तेज गतीमा धड्किन्छ।
- विश्वभर २२ अप्रिलमा बर्ल्ड अर्थ डे अर्थात विश्व पृथ्वी दिवस मनाउने गरिन्छ।
- धाराको पानीमा भन्दा बोतलको पानीमा धेरै ब्याक्टेरिया हुन्छ।
- ऊँटको दूध फाट्दैन ।
- बुद्ध धर्मको स्थापना गरिसकेपछि बुद्धले तपस्स तथा कल्लक नामका दुई शुद्रलाई बुद्ध धर्ममा सर्वप्रथम अनुयायी बनाएका थिए ।
- हामी जन्मनुभन्दा ६ महिना अगाडीदेखि हाम्रा दांत उम्रिन थाल्छन्।
- हमिङ्गबर्ड चराको मुटु १ मिनेटमा १००० चोटी भन्दा बढी धड्किन्छ ।
- पृथ्वीको पग्लीएको आइरनले चुम्बकीय क्षेत्र बनाउँछ ।
- इन्टरनेटबाट बेचिएको पहिलो सामान सन् १९७१ मा गाँजाले भरिएको ब्याग थियो ।
- युट्युबमा प्रति सेकेण्ड लगभग १ लाख भिडियो हेर्ने गरिन्छ ।