नरिवलमा पानी कहाँबाट आउँछ

१. नरिवल निकै अग्लो रुखमा फल्छ । यसको बोटको औसत उचाई लगभग ६० देखि ८० फीटको बिचमा हुन्छ नरिवलको पानी स्वास्थ्यका लागि निकै राम्रो बताइन्छ । तर यति अग्लो बोटमा फल्ने नरिवलमा पानी कहाँबाट आउँछ ।
२. नरिवलको पानी बोटको जराबाट पातलो पाइपजस्तो केपिलरीबाट हुदै माथि झुण्डिएको नरिवल सम्म पुग्छ ।
३. जराबाट तानिएको पानी नरिवल सहित पूरै बोटमा फैलिन्छ । नरिवलमा रहेको पानीको विरुवालाई एन्डोस्पर्म भनिन्छ ।
४. एनडोस्पर्ममा ती सबै आवश्यक पोषण तत्वहरु हुन्छन् जुन नरिवलको विकासका लागि आवश्यक हुन्छ ।
५. जब नरिवल पाक्न थाल्छ तब यही एन्डोस्पर्म सुक्न थाल्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com