चुट्किला

शिक्षकः चोरीको फल एकदम नराम्रो हुन्छ, त्यसैले कहिले पनि
चोरी नगर्नु ।
रामेले बिचमै उठेर भन्यो,‘तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो नि ।’

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com