राष्ट्रिय घरमै बसेर कसरत गर्दाको फाइदाहरु April 7, 2024April 7, 2024 लचिलो र बहुमुखी हुन्छ । यसले पैसा बचत हुन्छ । मानसिक स्वास्थ्य सुधार हुन्छ । समयको बचत हुन्छ । तपाईंको कसरत, तपाईंको गति अनुसार हुन्छ । कीटाणु र ब्याक्टेरियाहरुबाट जोखिम कम रहन्छ। Share This: