सुन्दर देखिने सबैको रहर हुन्छ। तर, तनाव, शरीरमा पानी र अत्यावश्यक पोषक तत्वको कमी, सनबर्न र प्रदूषणले छालामा समस्या निम्त्याउन सक्छ। तर, बजारमा पाइने सौन्दर्य उत्पादनमा केमिकल पाइन्छ । लामो समयसम्म यी चिजको प्रयोगले छालामा नराम्रो असर गर्छ । यसको लागि छालाको हेरचाह आवश्यक छ । यदि तपाई पनि चम्किलो छाला पाउन चाहनुहुन्छ भने यी चिजहरु दैनिक उपभोग गर्नुहोस् ।
- चुकन्दर खानुहोस्
- कागती खानुहोस्
- एभोकाडो खानुहोस्
- क्याप्सिकम खानुहोस्