राजनीतिक समाचार

  • राष्ट्रिय योजना आयोगले सार्वजनिक लगानी व्यवस्थापनका लागि ७ वटा रणनीति तय गरेकोे छ ।
  • नेकपा (माओवादी केन्द्र) को विशेष महाधिवेशन अझै अनिश्चित भएको छ ।
  • सरकारले राष्ट्रपति रामचन्द्र पौडेल जाँदै नगएको युरोप भ्रमणको खर्च ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
  • गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।
  • प्रधानमन्त्रीले गरे हुन्डाईको एसेम्बलिङ प्लान्ट उद्घाटन, वार्षिक ४ हजार बढी गाडी उत्पादनको लक्ष्य ।
  • काठमाडौँ महानगरपालिकाभित्र सार्वजनिक पर्खालका भित्ताहरुमा कलात्मक चित्र कोरिन थालेका छन् । महानगरपालिकाले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा चित्रलेखन सुरु गरेको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com