जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् ।
क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको सुनुवाइ मङ्गलवार उच्च अदालत पाटनमा हुँदै छ।
हिमालय ऊर्जा विकास कम्पनीले आर्थिक वर्षको त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ ।
नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।
सरकारले आउँदो आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।