आफ्नै एआई टुल ल्याउन एलन मस्कले उठाए ९ खर्ब

  • एलन मस्कको कम्पनी एक्सएआईले ओपनएआई लगायत अन्य एआई कम्पनीसँग प्रतिस्पर्धी गर्न छ अर्ब डलर (करिब पाैने नाै खर्ब रूपैयाँ) उठाएको छ ।
  • एक्सएआईको वेबसाइटमा राखिएको जानकारी अनुसार सो रकम एड्भान्स डिभाइस निर्माण गर्न र प्रविधिमाथि अनुसन्धान र विकासको गति दिन सो रकम खर्च हुनेछ ।
  • यस पटक एन्ड्रिसेन होरोविट्ज, सेक्विया क्यापिटल जस्ता कम्पनी र साउदी अरेबियाका राजकुमार अल वालिद बिन तलाल सहितले एक्सएआईमा लगानी गरेको बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com