अहिलेसम्मका युरोकप विजेताहरु

मिनी विश्वकपको रुपमा रहेको युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिने युरोको यो १७औं संस्करण हो ।

अहिलेसम्मको १६ संस्करणका विजेता

सन् १९६० : सोभियत संघ

सन् १९६४ : स्पेन

सन् १९६८ : इटली

सन् १९७२ : पश्चिम जर्मनी

सन् १९७६ : चेकोस्लोभाकिया

सन् १९८० : पश्चिम जर्मनी

सन् १९८४ : फ्रान्स

सन् १९८८ : नेदरल्याण्ड्स

सन् १९९२ : डेनमार्क

सन् १९९६ : जर्मनी

सन् २००० : फ्रान्स

सन् २००४ : ग्रीस

सन् २००८ : स्पेन

सन् २०१२ : स्पेन

सन् २०१६ : पोर्चुगल

सन् २०२० : इटली

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com