चलचित्र निर्देशक सुदर्शन थापालाई २ दिन हिरासतमा राख्ने

  •  फिल्म ‘प्रसाद २’को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीका अनुसार अदालतले २ दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
  • निर्देशक थापा सोमबार दिउँसो आफ्नो आगामी फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्न लागेको बेला सेटबाटै पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com