आकर्षक छुटसहित ग्रिन लाइफ एक्सपेरियन्सका १० प्रडक्ट बजारमा

  • वेयरेबल ब्रान्ड ग्रिन लाइफ एक्सपेरियन्सले नेपाली बजारमा विभिन्न १० ओटा प्रडक्ट सार्वजनिक गर्ने भएको छ ।
  • कम्पनीले नेपाली उपभोक्तालाई लक्षित गर्दै इयरबडदेखि स्मार्टवाच र पावरब्याङ्कसम्मका प्रडक्ट सार्वजनिक गर्न लागेकाे हाे । 
  • यसअन्तर्गत कम्पनीले लिफ १४१ र लिफ १६१ इयरबड, भिजन फिट र अर्बिट स्मार्टवाच, मेलोडी सिरिजका स्पिकर, थन्डर सिरिजका पावरब्याङ्क सार्वजनिक गर्नेछ ।  ९ देखि १९ असारसम्म यी प्रडक्ट खरिद गर्ने ग्राहकले आकर्षक छुट पाउने कम्पनीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com