मोटिभेशन

  • मोटिभेशन आफ्नो जिन्दगीबाट नै लिन सकिन्छ
  • आफ्नो घर कोठा, आमाबुबालाई हेरौं
  • आज भन्दा १० वर्ष पछि आमाबुवाको उमेर ढल्न थाल्छ
  • आमाबुवाको उपचार आफ्नो जिन्दगीको लागि,आउने पिढीको लागि सबै खर्च तिमीले नै गर्नेु पर्नेछ ।
  • हरेक पिढी यसरी नै बन्दै आएको छ, यसबाट भाग्न सकिदैन
  • त्यसैले पढौं, लेखौं, मेहेनत गरौ, योग्य र सक्षम बनौं

Share This:

लामो आयुका साथै जीवनमा रमाइलो बनाउने उपाय

  • खुसी हुन सिकौं
  • स्वस्थ खानपान
  • आफ्नो काममा रमाउन सिकौं
  • स्वस्थ जीवनचर्या बनाउ
  • आफ्नो काममा रमाउन सिकौं
  • आफुलाई माया गरौं
  • परिवारमा इन्जोय गरौं

Share This:

Windowns shortcut keys

1. Selected part को screenshot लिने  W+Shift+S गरेर Area Select गर्ने

2.Multiple windows मा एकैसाथ काम गर्ने Win ←∕→

3. Screen Record गर्ने W+Alt+R

4. Windowns Tab गल्तिले बन्द गरेमा, त्यसलाई फेरी खोल्न Ctrl+Shift +T

5. Browser मा धेरै Tab open गरेकोमा आफुलाई चाहिएको Tab तुरुन्त open गर्ने Ctrl+1, Ctrl+2, Ctrl+ आफुले खोल्ने Tab नं.

Share This:

मिर्गौला रोगीका लागि हानिकारक हुनसक्छन् यी ४ भिटामिन

मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ

  • भिटामिन के
  • भिटामिन डी
  • भिटामिन ई
  • भिटामिन ए

Share This:

नियमित व्यायामका शीर्ष फाइदाहरू

  • व्यायामले तपाईंलाई खुसी महसुस गराउछ ।
  • व्यायामले वजन व्यवस्थापनमा मद्दत गर्छ ।
  • व्यायामले तपाईंको मांसपेशी र हड्डीलाई बलियो बनाउछ ।
  • व्यायामले तपाईंको ऊर्जा स्तर बढाउछ ।
  • व्यायामले तपाईंको दीर्घकालीन रोगको जोखिम कम गर्छ
  • व्यायामले तपाईंको मस्तिष्क स्वास्थ्य र मेमोरी पावरलाई बढाउँछ ।
  • व्यायामले दुखाइ कम गर्छ ।

Share This:

मुसलमान्को देशमा हिन्दु प्रसिद्ध मन्दिरहरु

आशामाई मन्दिर
ढाकेश्वरी देवी
हिंगलाज माता
श्रीवरुण देव मन्दिर
कटासराज मन्दिर

Share This:

संघर्ष र सफलता

१. सँधै नराम्रो खाज्ने व्यक्ति त्यो झिँगा जस्तै हुन्छ, जसको श्द्ध र स्वच्छ स्थान छाडेर फोहोर मै रम्ने गर्छ ।
२. गुनासो गरेर समस्याबाट बच्न सकिदैन जिम्मेवारी लिएर समस्यालाई कम भने गर्न सकिन्छ ।
३. जसरी उम्लीरहेको पानीमा छायाँ देख्न सकिन्दैन गसै गरी क्रोधको स्थितीमा सत्यलाई देख्न सकिदैन ।
४. जुन दिन तपाईको सोच ठूलो हुनेछ, त्यस दिन देखि ठूला ठूला मान्छेले तपाईको बारेमा सोच्न सुरु गर्नेछन् ।
५. आफुलाई कहिले कमजोर नदेखाउनुहोस् किनकि अस्ताउने सूर्यलाई देखेर मानिसहरु ढोका थुन्ने गर्छन्
६. जो व्यक्ति इतिहासबाट कुनै शिक्षा लिदैनन् उनीहरुके असफलता निशिच छ ।
७. योगी बने पनि वा नबने पनि उपयोगी अवश्य बन्नुुहोस् । यही नै जीवनको उपयोगीता हो
८. बाँच्नु छ भने दियो जस्तै भएर बाच्नुहोस, जसले राजाको घरमा पनि त्यति नै उज्यालो दिन्छ ।
९. घमण्ड नै हारको ढोका हो ।
१०. प्रत्येक धनी व्यक्तिलाई घृणित र गरीबलाई तिरस्कृत बनाउँछ ।

Share This:

चुट्किला

एउटा मान्छेले घरको ढोका ढकढककायो
ढोका खोलेर एउटा सानो केटा बाहिर निस्कियो
व्यक्तिः बाबु तिम्रो बुवा घरमा हुनुहुन्छ ?
केटोः अहँ हुनुहुन्न त, बुवा त घुम्न निस्किनु भयो ।
व्यक्तिः त्यसो भए तिम्रो ममी त हुनुहुन्छ होला भयो ?
केटोः अहँ ममी पनि बजार जानुभयो
व्यक्तिः त्यसो भए तिम्रो दाजु दिदि त छन् होला ?
केटोः अहँ उनीहरु पनि घरमा छैनन्
व्यक्तिः त्यसो भए तिमी चाँही के रुंगेर घरमै बसेको त ?
केटोः म पनि त मेरो साथीको घरमा आएको छु नि त ।

Share This:

दिनहुँ बिहान हिंड्नुका फइदाहरु

स्वास्थ्व हरेक मानिसका लागि महत्वपूर्ण हुन्छ, मानिसहरु आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन थालेका छन् . जसका लागि उनीहरु मनिङ वाक,व्यायाम,योगा तथा जिम गर्ने गरेका छन् । यदि तपाई आफ्नो व्यस्त जीवनशैलीबाट व्यायामका लागि समय निकाल्न सकिरहनु भएको छैन भने दिनहुँ १० मिनेट वाक अवश्य गर्नुहोस् ।

  • यसबाट निम्न फाइदाहरु हुनेछन्

दिनहुँ बिहान केही समयका लागि हिंड्नाले तपाईले दिनभरि आफुलाई सक्रिय महसुस गर्नु हुनेछ र साथै तपाईको मसल्स पनि बलियो हुनेछ र इम्यूनिटी (रोग प्रतिरोधक क्षमता) पनि बढ्नेछ ।

बाहिरको चिल्लो अनहेल्दी खाना खानुहुन्छ भने स्वस्थ र फिट रहनका लागि दिनहुँ हिंडने गर्नुहोस् । यसबाट तपाईले तौल नियन्त्रण पनि गर्न सक्नुहुनेछ ।

दिनहुँ हिंड्नाले तपाई शारीरिक रुपमा फिट मात्र नभई मानसिक रुपमा पनि फिट र सक्रिय महसुस गर्नुहुनेछ । दिनहुँ बिहान खुला हावामा हिंड्नाले स्ट्रसको लेवल मा पनि कमी आउँछ ।

Share This:

विद्यार्थीहरूको लागि अध्ययन गर्ने तरिका

  • आफ्नो अध्ययन समय योजना बनाउनुहोस्
  • अध्ययन गर्ने समूह बनाउनुहोस् वा आफ्नै अध्ययन गर्ने गर्नुहोस्
  • कक्षा नछोड्नुहोस्
  • नोटहरू लिनुहोस्
  • आफ्नो शिक्षकसँग कुरा गर्नुहोस् र प्रश्नहरू सोध्नुहोस्
  • एउटा अध्ययन योजना बनाउनुहोस् र यसमा अडिग रहनुहोस्
  • एक शान्त अध्ययन ठाउँ बनाउनुहोस्

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com