गर्मीयाममा कस्तो पोशाकहरू छनौट गर्ने

  • कपासको कपडा गर्मीेयामको लागि उपयुक्त हुन्छ
  • सास फेर्ने सजिलो हुने कपडाहरूलगाउनुहोस्
  • हल्का रङको लुगा लगाउनुहोस्
  • बिना बाहुला वा खुकुलो बाहुलाको कपडा छानुहोस्
  • छालाको चप्पल लगाउनुहोस्
  • टाइट लुगा नलगाउनुहोस्
  • हल्का र हल्का रङको जिन्स लगाउनुहोस्।

Share This:

नरिवलमा पानी कहाँबाट आउँछ

१. नरिवल निकै अग्लो रुखमा फल्छ । यसको बोटको औसत उचाई लगभग ६० देखि ८० फीटको बिचमा हुन्छ नरिवलको पानी स्वास्थ्यका लागि निकै राम्रो बताइन्छ । तर यति अग्लो बोटमा फल्ने नरिवलमा पानी कहाँबाट आउँछ ।
२. नरिवलको पानी बोटको जराबाट पातलो पाइपजस्तो केपिलरीबाट हुदै माथि झुण्डिएको नरिवल सम्म पुग्छ ।
३. जराबाट तानिएको पानी नरिवल सहित पूरै बोटमा फैलिन्छ । नरिवलमा रहेको पानीको विरुवालाई एन्डोस्पर्म भनिन्छ ।
४. एनडोस्पर्ममा ती सबै आवश्यक पोषण तत्वहरु हुन्छन् जुन नरिवलको विकासका लागि आवश्यक हुन्छ ।
५. जब नरिवल पाक्न थाल्छ तब यही एन्डोस्पर्म सुक्न थाल्छ ।

Share This:

५ परिस्थितिमा बोल्नु भन्दा नबोल्नु उपयुक्त

विद्धानहरुले प्राय भन्ने गर्छन कि सोचेर र बुझेर मात्र बोल्नु पर्छ । कतिपय अवस्थामा बोल्नु भन्दा नबोल्नु नै उपयुक्त हुन्छ । त्यसैले निमन परिस्थितिहरुमा बोलनु भन्दा नबोल्नु उपयुक्त हुन्छ ।
१. धेरै इमोशनल हुँदाः खुसी होस् वा दुखी वा रीस जब तपाई धेरै इमोशनल हुनुहुन्छ भने बोल्नबाट बच्नु पर्छ। नत्र धेरै पटक गलत बोल्नु पुगिन्छ र परिस्थिति बिग्रिन सक्छ ।
२. नोक्सान हुने आशंकाः जहाँ नोक्सान हुने आशंका छ वा तपाईको शब्दले कसैको लागि हानिकारक छ वा चोट पुर्‍ याउन सक्छ । भने चुप लाग्नु नै बेस हुन्छ ।
३. जब पुरा जानकारी हुदैनः कुनै पनि विषयमा जब पूरा जानकारी हुँदैन तब शान्त रहनु नै उपयुक्त हुन्छ । नत्र भने लाजमर्दाे परिस्थिति पनि सृजना हुन सक्छ ।
४. जब कोही बोल्दैछः जब कुनै व्यक्ति तपाई सँग बोल्दैछ र आफ्नो समस्या वा दुखको बारेमा बताई रहेको छ भने बोल्नुको सट्टा ध्यान दिएर उसको कुरा सुन्नुहोस्।
५. माइन्डफुलनेसको टाइमः यसको अर्थ त्यस क्षणमा तपाई पूर्ण रुपामा उपस्थित हुनुहुन्छ त्यसैले चुप लाग्नु आवश्यक हुन्छ, जसबाट हरेक पक्षलाई अझ राम्रो सँग जान्न सकियोस् ।

Share This:

स्वस्थ र सकारात्मक जीवनका लागि सुझावहरू

  • स्वस्थ खाना खानुहोस्।
  • पानी पिउनुहोस् र हाइड्रेटेड रहनुहोस् ।
  • चिनीयुक्त पेय पदार्थहरू कम गर्नुहोस्।
  • नियमित व्यायाम गर्नुहोस् र शारीरिक रूपमा सक्रिय हुनुहोस्।
  • पर्याप्त निद्रा लिनुहोस्।
  • रक्सी सेवन नगनुहोस् ।
  • शान्त रहनुहोस्।

Share This:

Win Word मा save गर्ने बिर्सेका Document फेरी खोल्ने तरिका

  • Win+R बाट Win word खोल्ने
  • New Document को file मा गएर Info मा थिच्ने
  • Manage Document को Remove मा गएर देखिएको Option लाई Open गर्ने

Share This:

सफल उद्यमीमा हुनुपर्ने गुण र क्षमता

  • गंभीर बन्नुहोस्
  • आत्मविश्वास बन्नुहोस्
  • योजना बनाउनुहोस्
  • सम्बन्ध बढाउनुहोस्
  • खतरा मोल्नुहोस्
  • आफ्ना लगानी गनुहोस्

Share This:

प्रेरक कथा (मैनबती र आगो)

दिनभरी पढेर थाकेको एउटा विधार्थी आफ्नो गुरुलाई भेट्न गयो । उ आफ्नो गुरुसँगै उनको घरमा बसेर शान्त भइ सोचीरहेको थियो । बाहिर निकै जाडो भएकोले ओदानमा दाउरा बलीरहेको थियो र गुरु बारम्बार दाउरा घोची रहेको थिए । त्यसैबेला विधार्थी अचानक सोध्यो म हैरान छु कि तपाईले यो सब कसरी गर्नु भयो ? गुरुले सोधे, किन र ? के भयो ? मैले बुझ्नै सकिन कि तपाई भित्र यति धेरै प्रेरणा कहाँ बाट आउँछ र तपाईले यतिका वर्ष देखि मानिसहरुलाई कसरी प्रेरित गरी रहनु भएको छ ?

म त अहिले नै हतास भएको छु र म भित्र अलिकति पनि उत्साह छैन । शिक्षकले विधार्थीसँग हाँस्दै भने के तिमी त्यो बलिरहेको मैनबती निभाउन सक्छौ ? विधार्थीले तुरुन्तै फुकेर त्यो मैनबती निभायो । धेरै राम्रो अब यो आगो पनि त्यसै गरी फुकेर निभाउ ? शिक्षकले भने विधार्थीले भन्यो तपाई कस्तो कुरा गर्दैहुनुहुनछ म कहाँ फुकेर आगो निभाउन सक्छु । शिक्षकले भने जब तिमीमा प्रेरणा मैनबती ज्योति जति मात्र हुन्छ, त्यसबेला त्यसलाई निभाउन निकै सजिलो छ तर जब तिमी भित्र प्रेरणा यो आगो जस्तै बलिरहेको हुनेछ , तब यसलाई निभाउन गार्‍हो हुनेछ । त्यसैले आन्तरिक प्रेरणामा वृद्धि गर्ने प्रयास निरन्तर गरीरहनु पर्छ ।

Share This:

के गर्दा केटाकेटी ज्ञानी र निडर हुन्छन्

  • नानीहरुको मनोविज्ञान बुझ्नुहोस्
  • बच्चालाई डर नदेखाउनुहोस्
  • बच्चालाई प्रोत्साहित गर्नुहोस्
  • बच्चामा जिज्ञासा उत्पन्न गर्नुहोस्
  • रमाइलो तरीकाले पढाउनुहोस्
  • सजाय नदिनु होस्
  • अभिभावक रोल मोडल बन्नुहोस्
  • बच्चाको मनोविज्ञानमा ध्यान दिनुहोस्
  • हरेक बच्चाको क्षमता फरक हुन्छ

Share This:

रंग तथा हर्साेल्लासको पर्व ‘हाली’

हाम्रो देश नेपालमा विभिन्न किसिमका चाड पर्वहरु मनाउने चलन छ । प्रत्येक चाड पर्वले पछिल्ला परम्परागत लोकमान्यता तथा कल्याणकारी संदेश प्रवाहित गर्छ । तीनै चाडपर्वहरु मध्ये एक होली अर्थात फागुपूर्णिमा पनि हो । होलीको आगमन बसन्त ऋतुको सुवास फैलिने छ । यो पर्व शिशिर ऋतुको समाप्ति र ग्रीष्म ऋतुको आगमनको प्रतिक हो । यस बेलाको मौसमले मानिसको मनलाई प्रफुल्ति र आनन्दित तुल्याउँछ । यो पर्व बसन्त तथा प्रेम प्रणयको पर्व हो तथा धर्मको अधर्मको माथि विजयको प्रतिक हो

                  पौराणीक कथा
                                होलीको पर्वसँग थुप्रै किम्बदन्तीहरु गाँसिएको छ । एउटा प्रचलित कथा अनुसार भगवान् विष्णुको भक्त प्रल्हादका पिता हिरण्यकश्यप राक्षस थिए । उनलाई छोराकोभक्ति मन परेको थिएन र उनले आफ्नी बहिनी हालिकालाई प्रल्हादलाई मार्ने आज्ञा दिए । हालिकालाईं आगोले जलाउन नसक्ने वरदान प्राप्त थियो । त्यसैले उनले भक्त प्रल्हादलाई काखमा राखी आगोमा बसिन् । तर उनी आफै खरानी भइन् र प्रल्हाद जिवित नै रहे । त्यसपछि विष्णुले नरसिंह अवतार लिई हिरण्यकश्यपको वध गरे । त्यस बेला देखि नै होली पर्व मनाइने परम्परा रहयो । 

Share This:

कम समयमा परिक्षाको तैयारी

  • समयको महत्व सम्झिनुहोस्
  • तनाव नलिनुहोस्
  • मोबाइलबाट रहनुहोस्
  • थोरै समय बढी काम
  • आफ्नो गल्तिहरु बिर्सिनुहोस्
  • लेखेर याद गर्नुहोस्
  • समुहमा पढ्नुहोस्
  • सहायक गाइड बुकहरु

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com