चुट्किला

एक पटक यमराज एक जना मानिसलाई लिन भनेर पृथ्वीमा आए छन्
यमराजः तिम्रो समय सकियो ।
मानिसः हो र ( केही सम्झिदै) के तपाई मेरो आखिर इच्छा इच्छा पूरा गर्नुहुन्न
यमराजः तिम्रो आखिरी इच्छ के हो ।
मानिसः म तँपाई सँग बसेर एक कप चिया पीउन चाहन्छु ।
यमराजः ठीक छ ।
मानिसले न थाहा पाइकन यमराजको चियामा निन्द्राको दबाई मिसायो । चिया पिइसके पछि यमराजलाई निन्द्रा लाग्यो र मान्छेले हत्तन पत्त आफ्नो नाम लिस्टबाट निकालेर सबैभन्दा अन्तिममा हाल्यो । निन्द्राबाट ब्युझेर यमराजले भने तिमीले खुवाएको चिया देखी म संतुष्ट भए । त्यसैले म आज पछाडी तिरबाट लिस्ट हेर्छु ।

Share This:

सुखी जीवनका लागि महत्वपूर्ण कुराहरु

१. समयको कदर गर्नुहोस् ।
२. हरेक काम लगन र कडा मेहेनतका साथ गर्नुहोस् ।
३. आफ्नो जीवनलाई माया गनुहोस् ।
४. कसैको अपमान नगर्नुहोस् ।
५. अरुको प्रशसा गर्नूहोस्
६. आलोचनालाई बेवास्ता गर्नुहास् ।

Share This:

नानीहरुलाई अनुशासित राख्ने उपयोगी तरिका

१. नानीहरुको जिद्धीपनालाई बेवास्ता नगर्नुहोस् ।
२. प्रतिक्रिया नदिनुहोस् ।
३. उनीहरुलाई मन परेको वस्तु लिनुहोस् ।
४. नानीहरुलाई काम दिनुहोस् ।
५. उदाहरण दिएर सम्झाउनुहोस्
६. गल्तीको परिणाम उनीहरु स्वयम्लाई भोग्न दिनुहोस् ।
७. नानीहरु प्रति आफ्नो व्यवहार परिवर्तन गर्नुहोस् ।
८. आफ्नो बच्चाको नक्कल गर्नुहोस् ।

Share This:

गर्मीमा कसरी सफा छाला पाउन सकिन्छ ?

  • सनस्क्रिन प्रयोग गर्नुहोस् ।
  • हाइड्रेटेड रहनुहोस् ।
  • दिनमा दुई पटक अनुहार धुनुहोस् ।
  • मोइस्चराइज गर्नुहोस् ।
  • भिटामिन सी सीरम प्रयोग गर्नुहोस् ।
  • सनस्क्रिन नियमित र दिनमा २ पटक लगाउनुहोस् ।
  • मेकअपमा हल्का गर्नुहोस् ।
  • टोनर र मोइस्चराइजर हल्का प्रयोग गनर््होस् ।

Share This:

Photoshop Shortcuts keys

1. Change image size

Control + Alt + i

2. Change canvas size

Control + Alt + c

3. Zoom in

Control + +

4. Zoom out

Control + –

5. Scale Proportionately

Hold the shift key while selecting the object

6. Scale in place (from center of the object)

Hold shift + option while selecting the object

7. Show Rulers

Control + r

Share This:

संघर्ष र सफलता

  • शत्रुलाई मित्र बनाएर शत्रुको नष्ट गर्नुपर्छ ।
  • नराम्रो हेर्नु र सुन्नु दुवै नराम्रोको सुरुवात गर्नु हो ।
  • एउटा अवगुण भए पनि हिरा ढुंगाा भन्दा असल मानिन्छ ।
  • आफुसंग भएको कुरालाई बढाई चढाई गरेर नभन्नुहोस साथै अरुसँग इष्र्या पनि नगर्नुहोस् जो अरुसँग इष्र्या गर्छन् । उनीहरुको मनमा शान्ति हुँदैन ।
  • यदि शान्ति चाहानु हुन्छ भने लोकप्रियताबाट बच्नुहोस् ।
  • आत्म सम्मान आत्म निर्भर भए पछि मात्र प्राप्त हुन्छ ।
  • गल्ति यस कुराको प्रमाण हो कि तपाई प्रयासरत हुनुहुन्छ ।
  • डराउनु नराम्रो होईन तर आफ्नो डरलाई यति ठूलो नबनाउनुहोस् कि यसले अघि बढ्न नै रोकोस्
  • एउटा सफल व्यक्तिको अनुहारमा दुईवटा कुरा हुन्छ,मुस्कान वा गंभिरता । मुस्कान समस्या हल गर्न र गंभिरता समस्याबाट टाढा बस्न ।

Share This:

के हो क्षयरोग, कसरी जोगिने र?

क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेर पनि बुझिन्छ । प्रायजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा।दीर्घसिंह बमले बताए ।
‘सामान्यतया क्षयरोग औषधि खायो भने निको हुन्छ,’ उनले भने, ‘यदि कुनै पनि व्यक्तिको खकारमा कीटाणु देखिएको छ भने आफ्नै शरीरभित्र अन्य भागमा पनि सर्न सक्छ । फोक्सोको टीबी लागेको छ भने छालामा, दिमागमा, पेटमा वा हड्डीमा सर्न सक्छ । अर्थात् शरीरको सम्पूर्ण भागमा जान सक्छ ।’
  • क्षयरोगको लक्षण

क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा। बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो ।’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लाग्ने होला, पेट दुख्ने होला, दुब्लाउँदै जाने होला, त्यस कारणले क्षयरोग कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’

  • कसरी सर्छ यो रोग ?

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई सर्न सक्ने डा। बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए । ‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको मध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’

  • क्षयरोगको उपचार ?

क्षयरोग लागेको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने उनले सुनाए । ‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’

नेपाल सरकारले ७७ जिल्लामा समुदाय स्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि पाइने डा। बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने ।

Share This:

राजनिती समाचार

  • नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् ।
  • विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी आइतबारदेखि नियमित रुपमा अघि बढ्नेछ ।
  • मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बजेट निर्माणमा आफैँले कमान्ड लिने गरी तयारी गरेको बताएका छन् ।
  • सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

Share This:

प्राविधिक समाचार

  • वर्ल्डलिंकले आफ्नो कुनै बाँकी बक्यौता नभएको र कम्पनीले नयाँ अनुमति पत्रको प्रकृया समयमै शुरु गरेको भन्दै अनुमति पत्र दिन माग गर्दै रिट दायर गरेको थियो।
  • पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट)भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ।
  • एप्पल भिजन प्रो यस वर्ष मुख्य भूमि चीनको बजारमा उपलब्ध हुने एप्पल प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई उदृत गर्दै चिनियाँ सरकारी मिडियाले रिपोर्ट गरेको छ।
  • चिनियाँ शिक्षा मन्त्रालयले हालै शिक्षा प्रवर्द्धनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अभियान सुरु गरेको छ।

Share This:

ल्यापटपलाई टिभीमा कसरी कनेक्ट गर्नेरु सजिलो तरिका यहाँ जान्नुहोस्

डिजिटल युगमा, ल्यापटप वा टिभी हाम्रो जीवनको एक धेरै महत्त्वपूर्ण भाग हो। कार्यका लागि ल्यापटप आवश्यक भए पनि मनोरञ्जनका लागि टिभी पनि चाहिन्छ।

चलचित्र स्ट्रिमिङदेखि भिडियो गेमसम्म, हामी ठूलो स्क्रिनमा हेर्न धेरै रमाइलो मान्दछौं। धेरै पटक हामीले अफिसको प्रेजेन्टेसन वा चलचित्र स्ट्रिमिङका लागि ल्यापटपलाई टिभीमा जडान गर्नुपर्छ।

ल्यापटपलाई टिभीमा कसरी कनेक्ट गर्नेरु सजिलो तरिका जान्नुहोस्

  • सबैभन्दा पहिले आफ्नो ल्यापटप र टिभी दुबै अन गर्नुहोस्।
  • यसपछि, ल्यापटप र टिभीलाई एउटै वाईफाई नेटवर्कमा जडान गर्नुहोस्।
  • अब तपाईंले आफ्नो ल्यापटपमा टगल क्लिक गरेर कास्ट वा प्रोजेक्ट विकल्प चयन गर्नुपर्छ।
  • यदि तपाईंको टिभीको नाम कास्ट वा प्रोजेक्ट ९ऋबकत यच एचयवभअत० विकल्पमा देखाइएको छ भने, त्यसमा क्लिक गर्नुहोस्।
  • यदि तपाइँको टिभीको नाम देखिएन भने, तपाइँ मोर डिस्प्ले सेटिङ्ग्स९ःयचभ म्ष्कउबिथ क्भततष्लनक० चयन गर्न सक्नुहुन्छ।
  • यहाँ तपाईले मल्टिपल डिस्प्लेमा जानु पर्छ।
  • यसपछि तपाईले कनेक्ट टू अ वायरलेस डिस्प्लेको ९ऋयललभअत तय ब धष्चभभिकक मष्कउबिथ०विकल्पमा गएर कनेक्सनमा ट्याप गर्नुपर्नेछ।
  • यसपछि ल्यापटपमा आफ्नो टिभीको नाम देखिन थाल्छ।
  • तपाईंले आफ्नो टिभीको नाममा क्लिक गर्ने बित्तिकै, तपाईंको ल्यापटप तुरुन्तै टिभीमा कनेक्ट हुनेछ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com